काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली भेट्न टिचिङ अस्पताल पुगेकी छन् । अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री ओली बिहीबार अपरान्ह ३ बजे डिस्चार्ज हुने भएपछि प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति अस्पताल पुगेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । राष्ट्रपति भण्डारीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ३० मिनेट बिताइन् । उनले आधा…