काठमाडौं – नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक स्विकार्य नभएको बताएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदीय दलकी सचेतक पुष्पा भुसालले मिडिया काउन्सिल सम्बन्धि समाचार लेखेकै आधारमा पत्रकारलाई दण्डित गर्ने विधेयक कांग्रेसलाई स्वीकार्य नभएको बताएकी हुन् । राष्ट्रिय सभामा दर्ता भएको विधेयकले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित गर्न खोजेको आरोप लगाएको छ । ‘सरकारले संविधानको मान्यताविपरीत…