पोखरा – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट कास्की क्षेत्र नं. २ कि उम्मेदवार विद्या भट्टराईले चुनाव ाफैंले जित्ने दाबी गरेकी छन् । कास्की २ बाट आज आफ्नो मनोनयन दर्ता गर्दै उनले यस्तो दाबी गरेकी हुन् । बिहीबार करिव साढे ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मोदवारी दर्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले…