हेटौंडा - नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उनले सरकारले काम गर्न खोजे पनि कतै लरबरिएको जस्तो भान भएको बताए । सरकारको कमजोरी औल्याएर सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुने पनि नेता नेपालले बताए । नेता नेपालले दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया…