विप्लवका जिल्ला इन्चार्ज रुकुमबाट पक्राउ

रुकुम – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ रुकुम पश्चिमबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गएराति जिल्लाको सानीभेरी गाउँपालिका ३ गरायलाबाट सोही ठाउँमा बस्ने उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी…