सहमति उन्मुख ओली–दाहाल

काठमाडौं- पार्टी एकतामा देखिएका गतिरोध अन्त्य गर्दै एमाले–माओवादी पार्टी एकताको अन्तिम चरणमा पुगेका छन्। एमाले–माओवादी शीर्ष नेतृत्वबीच एकीकृत पार्टीको संगठनात्मक हिस्सेदारी, चुनाव चिह्न, माओवादी जनयुद्धको स्वीकारोक्तिलगायत विषयमा सहमति जुट्न नसक्दा एकता अन्यौलमा पुगेको थियो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान र मध्याह्न दुईपटकसम्म भएको छलफल सहमतिउन्मुख भएका…