माओवादीमा पूर्वउपराष्ट्रपति पुनलाई इन्चार्जको जिम्मेवारी, जनार्दनलाई संगठन विभाग

काठमाण्डु – पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा माओवादी केन्द्रले आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी दिएको छ । गत माघ २१ गते बसेको पार्टीका पदाधिकारीको बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नयाँ कार्यविभाजन गर्दै अन्तरपार्टी निर्देशन (अपानि) जारी गरिएको छ । आईतबार महासचिव देव गुरुङले जारी गरेको अपानिअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको वैचारिक राजनीतिक क्षेत्रको संयोजक र…