प्रधानमन्त्री ओली र सीके राउत एउटै मञ्चमा :सभागृहमा राजनीतिक सहमति घोषणा

काठमाडाै‌-  पृथकतावादी अभियान सञ्चालन गरिरहेका डा. सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै मञ्चमा देखिएका छन् । सिके राउतले राष्ट्र विखण्डनको मुद्दा छाडेर अखण्ड नेपाल स्वीकार्दै मुलधारको राजनीतिमा फर्किने क्रममा तीनैजना एकै मञ्चमा देखिएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित विशेष घोषणासभा कार्यक्रममा दुई पक्षबीच विभिन्न ११ बुँदे…