काठमाडौँ- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निजामती सेवाको २४ घको जस्तो नेपाली सेनामा पदक्रम (चेन अफ कमाण्ड) नै बिग्रने गरी गरिएको ‘फाष्ट ट्र्याक’ बढुवा व्यवस्था सच्याइएको बताउनुभएको छ । आफूले रक्षा मन्त्रालयको जिम्मेवारी लिएको एक वर्षको कार्यकालमा सम्पादित मुख्य कार्यबारे पत्रकारलाई आज जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले केही विशिष्ट योगदान भएका व्यक्तिबाहेक चेन अफ कमाण्ड नै…