अध्यक्ष प्रचण्डले भने- नेपालमा फेरी द्वन्द्वको अवस्था आउन सक्छ !

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म विपरत कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका हुन् । ‘हामीले शान्ति सम्झौतामा र…