काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर आज पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहणपछि उनले पदभार ग्रहण गरेका हुन् । उपराष्ट्रपतिको कार्यालयमा उनलाई सचिव लालशंकर घिमिरेलेलगायतले स्वागत गरेका थिए । पदभार ग्रहणपछि उपराष्ट्रपति पुनले सात दशक लामो राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको…