काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । ]यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका…