जनप्रतिनिधिले काम नै गरेनन् भनेर सुनियोजित तरिकाले दुष्प्रचार भयो : मन्त्री सिंह

काठमाण्डु – शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरूले काम नै गरेनन् भन्ने सुनियोजित तरिकाले दुष्प्रचार गरिएको बताएका छन् । सोमबार गोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिकाको जस्तो राम्रो कामलाई अगाडि बढाउन सकेको खण्डमा वर्तमान व्यवस्था ठीक छैन भन्ने भ्रम पैदा गर्नेहरूलाई कडा जवाफ हुने बताए । उनले भने, ‘अहिले जनप्रतिनिधिहरूले काम गरेन भन्ने…