सांसदको शैक्षिक योग्यता र अवकाश उमेर कानूनमै लेखिनुपर्छ : तोसिमा कार्की

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले सांसदहरूको अवकाशको उमेर कानूनमै लेखिनुपर्ने बताएकी छन् । संसदीय मामिला पत्रकार समाजले धुलिखेलमा आयोजना गरेको निर्वाचन कानून सुधार सम्बन्धी छलफलमा सांसद कार्कीले सांसद हुनका लागि न्यूनतम उमेर तोकिएको तर कति वर्षसम्म सांसद हुन पाउने भन्ने नलेखिएकाले कानूनमै लेखिनुपर्ने बताइन् । ‘सांसदको योग्यतामा २५ वर्ष उमेर…