पोखरा - प्रदेश नं.४ को नाम शुक्रबारदेखि गण्डकी राखिएको छ । प्रदेशसभाको दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पारित गरेको हो ।प्रदेशसभामा रहेका ५६ सांसद्मध्ये ५४ जनाले पक्षमा र २ सांसद्ले विपक्षमा मत हालेका थिए। विपक्षमा मत हाल्न सांसद नयाँ शक्ति पार्टीका हुन्। सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर…