झापा - नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पांच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताएका छन् । प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ, अबको पांच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुनेछ ।” नेता भट्टाराईले दुई ठूला…