गोविन्द केसी र गंगामायाको मुद्दा चर्काउने कांग्रेसको तयारी

काठमाडौं - जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीलाई नेपाली कांग्रेसले समर्थन गर्ने भएको छ । कांग्रेसले केसीको अनशनको अवलोकन गर्न तीन सांसदलाई जुम्ला पठाउने निर्णय गरेको छ । नेपाली कांग्रेसको बुधवार बसेको संसदीय दलको बैठकले सांसदहरु प्रकाश रसाइली, रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण…