काठमाण्डु – नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताउँदै झूटा अभिव्यक्ति दिने नेता डा. शेखर कोइराला सहितलाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले लेखकको बचाउ गरेका हुन् । गृहमन्त्री…