प्रहरी र सशस्त्र सम्बन्धी विधेयक स्वीकृतसहित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक (सूचीसहित)

काठमाण्डु – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी विधेयक स्वीकृत गर्ने लगायत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ । शुक्रबारको मन्त्रिपरिषद्ले गरेका निर्णय सोमबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरे । बैठकले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृत ९ जनाको सरुवा गर्ने, पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने,…