दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने – विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुनु

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन आग्रह गरेका छन् । शनिबार त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा त्रिभुवन विश्वविद्यालयको आयोजित  ५० औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन…