प्रधानमन्त्री ओलीले आज सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्दै

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्न लागेका छन् । दिउँसो साढे २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा उनले सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्न लागेका हुन् । ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारीका आधारमा ओली…