गण्डकीमा मनाङेले अस्विकार गरेको वन मन्त्रालय पौडेललाई

काठमाण्डु – गण्डकी प्रदेशमा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अस्वीकार गरेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी कांग्रेस सांसद भेषबहादुर पौडेलले पाएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई मन्त्री नियुक्त गरेका उनको सचिवालयले जनाएको छ । लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल नेपाली कांग्रेस लमजुङका पूर्वसभापति र लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन्।…