काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संघमा ५ हजार प्रहरी मात्रै भए पुग्ने सुझाव दिएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकमा उनले संघमा ५ हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने बताए । प्रहरीको संख्या हाल सशस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार छ । निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो…