कांग्रेसको इतर समूहबाट डा.शेखर कोइराला र गगन थापा सरकारमा सहभागी नहुने

काठमाण्डु – नेपाली कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने भएका छन् । नेता डा. कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बसेको बैठकमा दुवै नेताहरूले आफूहरू ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका हुन् । बैठकमा नेता अर्जुननरसिंह केसीले सरकारमा डा. कोइराला वा महामन्त्री…