काठमाण्डु- नेकपा एमालेको सचिवालय बैठकले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने निश्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकले सरकारको प्रभावकारी ढंगले काम गरेर परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको हो । नेपालको संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । अध्यक्ष…