काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको अहिलेको राजनीतिक अवस्था थप निराशाजनक भएको बताएका छन् । नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै पोखरेलले भने, ‘एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रिय राजनीतिमा जुन प्रकारका प्रभाव छन् त्यो, निराशा पैदा गर्ने खालकै छ ।’ त्यो अवस्थाबाट मुलुकलाई आशातर्फ लैजान आवश्यक रहेको…