सोमबार विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी, यस्तो छ संसद् बैठकको कार्यसूची

काठमाण्डु- प्रतिनिधि सभाको सोमबार बस्ने बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले बिहान ११ बजे बस्ने संसद् बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । जसमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्तावदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्ने कार्यसूची रहेको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत…