कैद माफी मिनाहा पाउनु अपराधीहरूको अधिकार हो : गृहमन्त्री लामिछाने

नेपालगञ्ज – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराधी ठहर भएका कैदीबन्दीले कैद माफी मिनाहा पाउनु अधिकार भएको बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको बिहीबार उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले भने, ‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ ।’ कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनःस्थापना गर्नु आवश्यक भएकोमा जोड…