काठमाण्डु – इलाम २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले झन् अग्रता बढाउँदै लगेका छन् । उम्मेदवार सुहाङले १४ हजार ६१३ मत पाउँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत पाएका छन् । सुहाङले डम्बरभन्दा ५ हजार ३०२ मत बढी पाएका छन् । जातीय पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह…