सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पर्सि बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिन मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् । प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिए । मंगलबार मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार…