प्रदेश सांसद इन्दिरालाई गरिएको कारवाही कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेशसभा सांसद इन्दिरा गिरीलाई गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले गरेको कारवाही कार्यान्वयन नगर्न आदेश दिएको छ । नाउपा अध्यक्ष श्रेष्ठले गत चैत २१ गते सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी…