काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा संयोजक तोकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले १० वटा विषयगत समितिमा संयोजक तोकेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । संयोजकको जिम्मेवारी रामनाथ अधिकारीलाई अर्थ, डा. नारायण खड्कालाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, रमा कोइरालालाई उद्योग, वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हित…