काठमाण्डु- राष्ट्रियसभा निर्वाचन अन्तर्गत भागबण्डाबारे नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच आज पनि छलफल भएको छ । आज बिहान बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल भएको हो । आज उनीहरुबीच राष्ट्रियसभाका उम्मेदवार टुंग्याउने विषयमा छलफल भएको जनाइएको छ । त्यस्तै आज बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग…