काठमाण्डु - राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन् । उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेन्डाको मुख्य संवाहक आफूहरू नै भएको जिकिर गरे । यसका निम्ति आन्दोलन नै अन्तिम विकल्प…