राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक, पुस १ गते बस्ने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज बिहीबार काठमाण्डुमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी पुस १–३ गतेसम्म काठमाण्डुमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो । राप्रपा बैठकले जाजरकोट भूकम्पबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ । राप्रपाले भूकम्पबाट घरबार…