हाम्रो नालायकीले गर्दा मुलुकमा समस्या आएको हो : माधव नेपाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलका नेताहरूकै नालायकीका कारण मुलुकमा समस्या आएको बताएका छन् । आज बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘दोष अरुतिर पन्छाएर हुँदैन । हाम्रो नालायकीले गर्दा मुलुकमा समस्या आएको हो, समस्याको पहिचान गर्न गम्भीर हुनपर्छ । देशको अवस्था गम्भीर छ ।’ उनले २ वटा अतिवादी सोच रहेको बताए…