‘सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन प्रचण्डले नै राेकेका हुन्’

काठमाण्डु- नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरु सुन काण्डमा संलग्न भएको दावी गरेका छन् । उच्च स्तरीय छानबिन समिति बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छानबिन समिति नबनाएको उनले दावी गरेका हुन् । उद्याेग बाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन महोत्तरी आईपुगेका सचिव भट्टराईले…