काठमाण्डु- सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट बनेका छन् । मंगलवार गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति भएको थियो । पाँच बुँदे सहमतिमा २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनाको छानविन गर्ने पनि उल्लेख गरिएको छ । सरकारले उक्त घटनाको छानविन गर्ने…