काठमाण्डु - सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बुधबारदेखि सुरू बैठक आजपनि जारी रहनेछ । आज बैठकको तेस्रो दिन नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ। बैठकको सुरुको दिन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीका बारेमा सम्बोधन गरेका थिए। बिहीबारको बैठकमा…