भरिया समातेर सरकारले ठूला माछालाई संरक्षण गर्‍यो: ज्ञानेन्द्र शाही

काठमाण्डु- प्रतिनीधि सभा सदस्य ज्ञानेन्द्र शाहीले सरकार ठूला भ्रष्ट्राचारीलाई संरक्षण गरेर भरियालाई समात्न केन्द्रित हुन थालेको आरोप लगाएका छन्। ‘सरकारले ललिता निवास प्रकरणमा जग्गा किन्नेलाई समातेको छ,’ शाहीले भने, ‘तर जग्गा व्यक्तिको नाममा सार्न दिने निर्णय गर्ने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई संरक्षण गरेको छ, त्यतीमात्र नभई ललिता निवासको जग्गा पहिला नाममा गर्ने…