काठमाण्डु-रोल्पामा भएको जिप दुर्घटनाबारे गठित छानबिन समितिले आज आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाउने भएको छ। दुर्घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालय ले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो। समितिलाई प्रतिवेदन तयार पार्न तीन दिनको समय दिइएकोमा सो अवधि आज सकिँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रतिवेदन प्राप्त हुनासाथ…