काठमाण्डु– सरकारले आजबाट काठमाण्डुका अतिक्रमित तथा नदी किनारका बस्ती खाली गराउँदैछ । बागमती तथा सहायक नदी किनारमा रहेका बस्ती हटाउका लागि ६ वटा बुलडोजर तयारी अवस्थामा राखिएको छ । टेकुस्थित कालोपुल अगाडिबाट यी डोजरहरू नदी किनारतर्फ लागेका छन् । सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । आजदेखि टेकुको वंशीघाट, शंखमूल,…