काठमाण्डु– सरकारले नेपाली पुँजीबजारमा हुने ‘कर्नरिङ र इन्साडर ट्रेडिङजस्ता पुँजीबजारमा हुने अबाञ्छित गतिविधिविरुद्ध सून्य सहनशीलताको नीति लिने घोषणा गरेको छ । संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे । पुँजीबजारलाई मर्यादित र लगानीमैैत्रीै बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री…