कर्मचारी र सुरक्षा निकायको तलब सम्मानजनक वृद्धि गर्दै जाने सरकारको घोषणा

काठमाण्डु– सरकारी कर्मचारीको तलब वृद्धि भएको छ । संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गर्दै वाग्लेले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक ढंगले निरन्तर वृद्धि हुने घोषणा गरे । तर, कति प्रतिशत पारिश्रमिक वृद्धि गरियो भन्नेबारे खुलाएनन् ।…