काठमाण्डु – नेपाल भ्रमणमा बुधबार आएको मलेसिया नेपाल बिजनेश काउन्सिलले व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स एनसीसीसँग छलफल गरेको छ । काठमाण्डुको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेश काउन्सिलको प्रतिनिधिमण्डलबीच २ मुलुकबीचको आर्थिक सम्बन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तार लगायतका विषयमा सहकार्य…