काठमाण्डु- सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन् । आँख्लाको निकासी कर शतप्रतिशत भएकाले रु २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माले बताउँछन् भन्सार निकासी छुट भए सल्लाको आँख्ला भारत निकासी हुने व्यवसायीले लगानी गरेर गोदाममा थन्क्याएका छन् । अध्यक्ष…