ग्यालेक्सी टिभीले तिरेन तीन वर्षको भाडा, १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम गर्ने महानगरको चेतावनी

काठमाण्डू– कमाण्डू महानगरपालिकाले सहकारी ठगी कसुरमा फरार रहेका जितेन्द्रबाबु (जिबी) राई सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी फोर–के टेलिभिजनलाई तिर्न बाँकी भाडा बापतको रकम १५ दिनभित्र तिरिसक्न ताकेता गरेको छ । घरबेटी मृगेन्द्रप्रसाद मिश्रले गोरखा मिडियाले भाडा नतिरेको भन्दै महानगरको न्यायिक समितिमा उजुरी दिएका थिए । हाल प्रसारण बन्द रहेको ग्यालेक्सी टेलिभिजनको कार्यालय…