काठमाण्डु– वैशाख १६ गतेदेखि धमाधम आईपीओ निष्कासन हुने भएका छन् । वैशाख १६ गतेदेखि लगातार ६ वटा कम्पनीले आईपीओ जारी गर्न लागेका हुन् । जसमा वैदेशिक रोजगारी, स्थानिय र सर्वसाधारणका लागि विभिन्न सेक्टरका ६ कम्पनीले आईपीओ जारी गर्दैछन् । सर्वसाधारणका लागि – वैशाख १६ गते याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १७…