देश बिग्रिन नदिन जेठ १५ गतेको आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन् । राजसंस्था पुनःस्थापनाको लागि घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले जेठ १५ गतेको आन्दोलनमा देशवासी नै सहभागी हुनुपर्ने बताएका हुन् । उनले भने, ‘नेपालको भविष्य बर्बाद हुनेवाला छ । यसकारण यो…