काठमाण्डु– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र बैंकसमेत बिचौलियाले चलाउन थालेको बताएका छन् । मंगलबार चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले देशको अर्थतन्त्र सम्हाल्ने राष्ट्र बैंकमा समेत बिचौलिया पसेको बताएका हुन् । देश र विश्वकै अर्थतन्त्र ओरालो लागेका बेलामा सक्षम र निष्कलंक व्यक्तिलाई गभर्नर बनाउनु पर्नेमा बाटो बिराउन थालेको उनले बताए । उनले भने…